बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

नुवाकोट । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४)...

माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे

नुवाकाेट । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्ष नोक्सानीमा...

राजनिती

देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब

नुवाकोट । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस फेरि एकपटक आन्तरिक विवादको निर्णायक मोडमा पुगेको छ । सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनबाट बनेको...

मनोरञ्जन

मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

नुवाकोट । गायक दुर्गेश थापा र प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ । गीतमा शिक्षक, विशेषगरी...

पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु

नुवाकोट । नुवाकोटको विदुर ४ बट्टारमा शनिवारदेखि ५ औँ एनयुएफसी छात्र तथा छात्रा अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ। नुवाकोट युनाइटेड फुटबल क्लबको...