नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
विदुर खबर
२०७९ पुष २० गते २०:३४
नुवाकोट । नुवाकोटका युवा व्यवसायी सन्तोष उप्रेती होटल व्यवसायी महासंघ नेपालको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
भरतपुरमा सम्पन्न होटल व्यवसायी महासंघको १० औँ साधारण सभा तथा चौथो महाधिवेशनबाट नुवाकोट उद्योग वाणिज्य संघका सदस्य समेत रहेका उप्रेति पर्यटन उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
उप्रेति होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको अध्यक्ष समेत हुन् ।
यस्तै सदस्यमा नुवाकोटको रायल इन होटलका संचालक रामशरण अधिकारी (आर.एस) निर्वाचति भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया