नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
विदुर खबर
२०७६ साउन २१ गते १६:३९
नुवाकोट, नुवाकोटको सबैभन्दा पुरानो नुवाकोट आदर्श बहुमुखी क्याम्पसको कायम मुकायम क्याम्पस प्रमुखमा भोलाप्रसाद पाण्डे नियुक्त भएका छन् ।
क्याम्पसका तत्कालिन निमित्त प्रमुख श्यामप्रसाद पाण्डेले अस्वस्थताको कारण राजीनामा दिएपछि कायम मुकायम क्याम्पस प्रमुखमा भोलाप्रसाद पाण्डेलाई क्याम्पसको विधानअनुसार नियुत्त गरिएको नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले बताए ।
पाण्डेको राजीनामापछि रिक्त रहेको निमित्त क्याम्पस प्रमुखमा पाण्डेलाई नियुक्त गरिएको नुवाकोट आर्दश बहुमुखी क्याम्पस प्रशासनले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना





प्रतिक्रिया