रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

विदुर खबर २०८३ भदौ २१ गते १८:४७

नुवाकोट । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।

Advertisement

डब्लूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो ।

Advertisement

प्रतिक्रिया