कक्षा १२ स्थगित पूरक परीक्षा असोज ७ र ८ गते हुने
नुवाकोट । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित पूरक परीक्षा आगामी असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। बोर्डको आज बसेको...
आज देशका केही ठाउँमा भारी वर्षा हुने
नुवाकोट । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।...
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
नुवाकोट । स्थानिय बजारमा सुनको मूल्यले नयाँ रकेर्ड कायम गरेको छ । मंगलबारको कारोबारमा मूल्य बढेसँगै सुनको भाउ किर्तिमानी उचाईमा पुगेको हो । नेपाल...
राजनिती
काठमाडौंमा १० हजार उतार्छौँ, एमाले के हो ? देखाउँछौँ : महेश बस्नेत
नुवाकोट । नेकपा एमाले स्थायी कमिटी सदस्य महेश बस्नेतले बुधबार–बिहीबारभित्रै काठमाडौंमा १० औं हजारको भिड उतार्ने उद्घोष गरेका छन्। मंगलबार जेन–जी आन्दोलनका क्रममा आगजनी...
मनोरञ्जन
ईन्स्पेक्टर खनालको नयाँ गित ‘मन सानो’ सार्वजनिक
नुवाकोट । गायक पृथ्वी खनाल भोइस अफ नेपाल २ बाट चर्चा बटुल्न सफल गायक हुन् । फरक शैलीमा विभिन्न गित मार्फत पहिचान बनाएका छन्...
तप्त युथ क्लबको अध्यक्षमा रिमाल
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ३ देबीघाटमा रहेको तप्त युथ क्लबको अध्यक्षमा सागर रिमाल चयन भएका छन् । शनिवार आयोजित क्लबको विशेष साधारणसभाले...