नुवाकोट तेक्वान्दो संघमा नयाँ कार्यसमति चयन
नुवाकोट । नुवाकोट तेक्वान्दो संघमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
बुधवार भएको निर्वाचनले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको संघका नवनिर्वाचित सचिव शरण घलेले जानकारी दिए । समितिको अध्यक्षमा शरण उत्सुक सापकोटा,उपाध्यक्षमा रमेश श्रेष्ठ र सचिवमा शरण घले निर्वाचित भएका छन् ।
यस्तै संघको कोषाध्यक्ष श्रीरामचन्द्र तामाङ रहेका छन् । यस्तै सदस्यहरुमा धुर्ब रावल, शिव श्रेष्ठ, वुद्धि वहादुर तामाङ, श्रीकृष्ण श्रेष्ठ र महेन्द्र थापामगर सर्वसम्मत निर्वाचित भएका छन् ।
निर्वाचित पदाधिकारीलाई नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरी र उपाध्यक्ष सुमन पाण्डेले प्रमाणपत्र वितरण गरेका छन् ।
कार्यक्रममा राखेपका पुर्व सदस्य रामकृष्ण बानिया, नुवाकोट तेक्वान्दो संघका सस्थापक अध्यक्ष धननारायण चित्रकार, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धिमान तामाङ, एशियाली खेलकुद पत्रकार महासंघ एशियाका कोषाध्यक्ष निरन्जन राजवंशी लगायतकोउपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया