रामहरि आचायको “ऐतिहासिक नुवाकोट भाग–१” लोकार्पण
नुवाकोट । नुवाकोटका शिक्षक रामहरि आचार्यद्वारा लिखित नुवाकोटको इतिहास समेटिएको पुस्तक “ऐतिहासिक नुवाकोट भाग–१” लोकार्पण गरिएको छ ।

आईतवार जीवितदेवी कुमारी प्रार्थी डङ्गोल, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, विदुर १ का वडाध्यक्ष लेनिन रन्जित, वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थ र भैरवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामराज पाण्डेलगायतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् ।
नुवाकोटको विवरणात्मक इतिहास समेटिएको पुस्तकमा जिल्लाको ऐतिहासिक र सांस्कृतिक, पक्ष्हरुको विस्तृत विवरण समेटिएको छ ।
लेखक आचार्यले नुवाकोटको समृद्ध इतिहासलाई व्यवस्थित र प्रमाणिक रूपमा प्रस्तुत गर्न खोजेको बताएका छन् ।
लोकार्पण समारोह कार्यक्रममा टिप्पणीकारहरुले पुस्तकले नुवाकोटको ऐतिहासिक पहिचान संरक्षणमा योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
पुस्तकको मूल्य एक हजार रुपैयाँ रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रामहरि आचायको “ऐतिहासिक नुवाकोट भाग–१” लोकार्पण
बेत्रावतीमा नयाँ मोडुलर एक्रो ब्रिज सञ्चालन आयाे
आज नवरात्रको दोस्रो दिन, माता ब्रह्मचारिणीको विधिवत् पूजा-आराधना गरेर मनाइदैँ
आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना
नुवाकोट-रसुवा डेढ महिनापछि सिधा सडक सम्पर्कमा





प्रतिक्रिया