दैलेखमा एकै पटक देखियो १ सय ५ जनामा कोरोना संक्रमण
विदुर खबर
२०७७ जेठ २२ गते १६:३०
दैलेख । दैलेखमा एकै पटक एक सय ५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लामा बिहीबार दिउँससम्म गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय ५ र मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजिटिभ देखिएको हो । दैलेखको नारायण नगरपालिकामा ६९,देवलकाँडामा १२ ,सोतमा ९, मानटाकुरामा ७,साडुमा २,भवानीमा ५ र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
दैलेखमा यो सहित संक्रमितको संख्या २ सय १० पुगेको छ
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटको म्यागङमा गोली प्रहार दुई दाजुभाईको हत्या
प्रगतिशिल माविमा शत प्रतिशत विद्यार्थी उर्तिण
नुवाकाेटको पृथ्वी माविका ९ विद्यार्थीले ल्याए ४ जीपीए
धादिङको बैरेनीमा दुई बस ठोक्किए, १२ जना घाइते
काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा





प्रतिक्रिया