छोराको कुटपिटबाट बुवाको मृ*त्यु

विदुर खबर २०८३ कार्तिक १० गते ८:२९

नुवाकोट । बर्दियामा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ ।

Advertisement

राजापुर नगरपालिका-३ का ५५ वर्षीय कालुराम थारुको आइतबार राति छोराको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

कालुरामलाई उनका छोरा राजेन्द्रले राति ११ बजे कुटपिट गरेका थिए । घाइते भएका कालुरामलाई स्थानीय स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगञ्ज पुर्‍यायएको थियो । त्यही चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement

कुटपिटमा संलग्न राजेन्द्रलाई प्रहरीले राति नै नियन्त्रणमा लिइसकेको जनाएको छ ।

प्रतिक्रिया