मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- असफल हुने छुट छैन !
विदुर खबर
२०७४ चैत ७ गते १०:५४
काठमाडौं ७ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश प्रदेशबीच प्रतिस्पर्धा हुने गरि काम गर्न मुख्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
सात वटै प्रदेशका मुख्यमन्त्रीलाई बुधवार सिंहदरवारमा निर्देशन दिदैं प्रधानमन्त्री ओलीले असफल हुने छूट नरहेको बताएका हुन् ।
‘प्रदेश प्रदेशको बीचमा प्रतिस्पर्धा हुने गरि काम गर्नुहोस्, असफल हुने छुट छैन’ ओलीले भने, ‘दीगो विकास लक्ष्य पूरा हुने गरि काम गर्नुस् ।’
छलफलमा सातवटै प्रदेशका मुख्यमन्त्री, सरकारका मन्त्रीहरु र सचिवहरु थिए । नवनिर्विाचित मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले पहिलो पटक निर्देशन दिएका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया