कैलाश मानसरोबरमा ४ महिनामा १० हजार पर्यटक
विदुर खबर
२०७६ साउन १७ गते १७:३५
रसुवा, रसुवागढीको बाटो अपनाएर ४ महिनामा कैलाश मानसरोबर १० हजार २ सय २३ जना पुगेका छन् ।
अध्यागमन कार्यालय रसुवागढीले दिएको जानकारी अनुसार अप्रिल, मे, जुन र जुलाईमा भारतीय नागरिक र अन्य मुलुकका पर्यटक मानसरोबर पुगेका हुन् । यस नाका भएर मानसरोबर पुग्न सस्तो पर्ने भएका कारण चाप बढेको अध्यागमन प्रमुख विष्णु घर्तिले बताए ।
मानसरोवर करिब ६ हजार ७ सय १४ मिटर र परिधि ४३ कि.मि. मा पर्दछ । यस स्थलमा व्यास, भीम, कृष्ण आदीले समेत यात्रा गरेको ठाउँ हो । किम्बदन्ती अनुसार शंकराचार्यले यही प्राण त्यागेका थिए । मेरु सुमेरु सुवुम्ना हेमाद्री देवगण आदी पर्वतले सञ्जित मानसरोवर पर्वत प्राकृतिक छटाको भण्डार हो । यसले गर्दा सिजनमा पर्यटकहरु त्यहाँ पुग्ने गर्दछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया