जिल्ला लिगमा सबैभन्दा कान्छा खेलाडी युकेश पनेरु
विदुर खबर
२०७६ साउन १२ गते २०:१८
नुवाकोट, नुवाकोटमा शनिवारदेखि शुरु भएको नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडी रुपमा पिपलटार युथ क्लबका युकेश पनेरु भएका छन ।
पिपलटार युथ क्लबको तर्फबाट जर्सी नम्बर ३ लगाएर मैदानमा उत्रिएका युकेश पनेरु सबैभन्दा कम उमेरका खेलाडी भएको नुवाकोट फुटवल संघका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिए । युकेशले न्यु भिजन क्लव रातमाटे विरुद्धको खेलमा स्टाईकरको मैदानमा उत्रिएका थिए ।
बट्टारको भैरवी एकेडेमीको कक्षा ५ मा अध्ययनरत उनी मात्र १० वर्ष ३ महिनाको भएका छन । उनले अभिभावक र दाईहरुको प्रेरणाले फुटवल खेलले आफुलाई आर्कषित गरेको बताए । 
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया