राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकालाई
विदुर खबर
२०७६ असार २४ गते १३:३३

नुवाकोट असार २४, ११ औ राष्ट्रपति रनिङ्ग शिल्ड जिल्लास्तरिय छनौट प्रतियोगिता नुवाकोटमा मंगलबार सम्पन्न भएको छ ।
प्रतियोगितामा लिखु गाउँपालिका प्रथम ,विदुर नगरपालिका दोस्रो र बेलकोटगढी नगरपालिका तेस्रो भएको जिल्ला खेलकुद समिति नुवाकोटका सदस्य उद्धव पनेरुले जानकारी दिए ।
प्रतियोगिताको सभापन नुवााकोटका अध्यक्ष तथा प्रदेश नम्बर ३ का प्रदेशसभा हिरानाथ खतिवडा, विदुर नगरपालिकााक मेयर सन्जु पण्डित , लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ र खेलकुद विकास समितिका अध्यक्ष वुद्दिवहादुर प्रधान लगायतको उपस्थिति थियो ।
सम्बन्धित
प्रतिक्रिया