उपमेयर कप भलिवलको उपाधिको लागि न्यु डाइमण्ड र एपिएफ भिड्दै
विदुर खबर
२०७६ असार २ गते १:५८
नुवाकोट असार २, नुवाकोटमा जारी प्रथम उपमेयर कप महिला भलिवल प्रतियोगिताको उपाधिका लागि आज न्यु डाइमण्ड एकेडेमी काठमाण्डौ र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।
जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा दिउँसो तीनबजेपछि हुने खेलको विजेताले एकलाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले ७५ हजार रुपैयाँ हात पार्नेछ । ७ टिमले सहभागिता जनाएको प्रतियोगिता गत बिहिबारबाट शुरु भएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया