नुवाकोट गोल्डकप जेष्ठ २० गतेबाट
विदुर खबर
२०७६ जेठ ७ गते २:४०
नुवाकोट जेठ ७, दोश्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता जेष्ठ २० गतेबाट हुने भएको छ ।
यही जेष्ठ ५ गते प्रतियोगिता मुल आयोजक समितीको संयोजक बुद्धि बहादुर प्रधानको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु पारित गर्दै दोश्रो नुवाकोट गोल्डकप फुटबल गर्ने घोषण गरेको प्रचार प्रसार संयोजक बिजय गुरुङले जानकारी गराए ।
साथै गुरुङले विभिन्न उपसमितिहरु र त्यसको संयोजकहरु तोक्दै जिम्मेवारी समेत छुट्टाइएको बताए ।यही जेष्ठ २० गते देखि २९ गते बट्टार क्याम्पसको खेल मैदानमा दश दिनसम्म चल्ने प्रतियोगितामा दर्शकको लगि टिकट दर रु १०० र २०० का दरले कायम गर्ने र यसमा हेरफेर समेत हुन सक्ने निर्णय पनि उक्त बैठकले गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया