रेस्लिङ च्याम्पियनशिपको उपाधि नुवाकोटे टाईगरलाई
विदुर खबर
२०७६ वैशाख ३० गते १:१४
नुवाकोट र्वैशाख ३०,एमके डब्लु बेल्ट एण्ड रोड रेस्लिङ च्याम्पियनशिपको उपाधि नुवाकोटे टाइगरले हात पारेका छन ।
शनिबार काठमाडौमा सम्पन्न भएको प्रतियोगिामा नुवाकोटे टाईगर अर्थात कमल लामाले उपाधि हात पारेका हुन ।
अमेरिका, युके , चीन , हङकङ नेपाल लगायतका आठ चर्चित देशहरुका प्रतिष्पर्धीलाई पराजित गर्दै उनले बाजी मारेका हुन । यसअघि टाइगरले रसियामा भएको च्याम्पियनसिपमा समेत विजेता बनेर रसियाको भुमिमा नेपालको झन्डा फरफराएका थिए । उपाधीमाथी कब्जा जमाएका उनले बेल्ट र नेपाली झन्डा विश्वसामु फैलाउन पाउँदा गर्व लागेको प्रतिक्रिया दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया