नुवाकोटे टाईगर(कमल लामा) सहित आठ देशका रेस्लरहरु शनिबार भिड्दै
विदुर खबर
२०७६ वैशाख २७ गते १५:५७
नुवाकोट वैशाख २७, नेपाल रिङ रेस्लिङ संघले आयोजना गरेको एम के डब्लु बेल्ट एन्ड रोड च्याम्पियनसिपमा आठ देशका चर्चित रेस्लरहरु भिड्ने भएको छ ।
काठमाडौको दसरथ रङगशालाको कभर्डहलमा हुने च्याम्पियनसिपमा अमेरिका , युके , चीन , हङकङ , नेपाल लगायतका ८ देशका रेस्लरहरुको भिडन्त रहने भएको छ । नेपाललका रेस्लरहरु मध्ये नुवाकोटे टाईगर कमल लामाले उत्कृष्ट प्रदर्शन गर्ने खेल प्रेमीहरुको दावी रहेको छ । टाईगरले रसियामा भएको च्याम्पियनसिप , चीनमा भएको च्याम्पियनसिप , अमेरिकामा भएको विभिन्न च्याम्पियनसिपहरु आफ्नो बनाउन सफल भएको देखिन्छ । यसै अनुसार टाईगरको गेम हेर्न दर्शकहरुको भिड लाग्ने आयोजक टिमले आशा व्यक्त गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा





प्रतिक्रिया