पारस खड्का आईसीसीको टी–२० वरीयतामा एक स्थान माथि उक्लिए
विदुर खबर
२०७५ पुष २८ गते १३:४८
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का आईसीसीको टी– २० वरीयतामा एक स्थान माथि उक्लिएका छन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ टी– २० वरीयताख मा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का ब्याटिङतर्फ एक स्थान माथि उक्लिएका हुन् । उनी ९७ औं स्थानबाट ९६ औं स्थानमा उक्लिँएका छन् । त्यस्तै बलिङतर्फ सोमपाल कामी एक स्थान तल झर्दै ९३ औं स्थानमा पुगेका छन् भने वसन्त रेग्मी ७४ औँ स्थानमा यथावत छन् ।त्यसैगरी अलराउण्डरतर्फ कप्तान पारस खड्का ४२ र सोमपाल कामी ६४ औं स्थानमा छन्
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया