नेपालको राष्ट्रिय फुटबल टिमले चिनियाँ टोलीसंग मैत्रीपूर्ण खेल खेल्ने
विदुर खबर
२०७५ मंसिर ४ गते १३:२९
नुवाकोट,नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले चिनियाँ सुपर लिग क्लब गोन्झाउसंग मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले नेपालले आगामी जनवरीमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ । नेपालले घरेलु मैदान र गोन्झाउको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने छ । खेल हुने स्थान भने तय भएको छैन । नेपाल भ्रमणमा रहेको गोन्झाउ क्लबका प्रतिनिधि र एन्फाबीचको छलफलले मैत्रीपूर्ण खेल तय गरेको प्रवक्ता किरण राईले जानकारी गराए ।

नेपाल भ्रमणमा रहेको टोलीले नेपालको खेल मैदानको निरीक्षण गर्दै फुटबल विकासमा दुई पक्षबीच हुनसक्ने सहकार्यको बिषयमा एन्फा पदाधिकारीसंग छलफल गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया