आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना
विदुर खबर
२०८३ असार १५ गते ७:०५
नुवाकोट । देशका अधिकांश क्षेत्रमा मनसुनी वायु सक्रिय हुँदै गएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशमा मनसुन पूर्ण रूपमा सक्रिय भइसकेको छ भने बाँकी प्रदेशमा पनि आगामी दुईदेखि तीन दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ।
सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहने, विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।
कोशीको तराई र मधेसका केही क्षेत्रमा हुरीबतास चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया