संखुवासभामा पुस्तकालय स्थापना
नुवाकाेट । संखुवासभाको मकालु गाउँपालिका ३ उवा अबस्थित श्री पाथीभरा आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ।

साब्लाबुङ पुस्तकालय अभियान नेपाल हङकङद्वारा पचाहत्तर हजार रुपैयाँ बराबरको ४२० थान प्रदान गरेर साब्लाबुङ पुस्तकालय स्थापना गरेको छ । पुस्तकालय स्थापना साब्लाबुङ पुस्तकालय अभियान संखुवासभा जिल्ला प्रतिनिधि मानदेव प्यासीको उपस्थितिमा सम्पन्न भएको हो।
यस पुस्तकालय स्थापना पश्चत विद्यार्थी तथा अभिभावकहरुलाई प्रत्यक्ष सिकाइमा टेवा पुग्नुका साथै समाज परिवर्तन हुने कुरा विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष रोशन राईले बताए ।

कार्यक्रममा श्रस्टा सम्मान गरिएको छ। साब्लाबुङ पुस्तकालय अभियानका प्रमुख साहित्यकार राजकुमार राई र श्री पाथीभरा आधारभूत विद्यालायका पुर्व प्रधानाध्यापक तथा श्रस्टा मानदेव प्यासीलाई सम्मानपत्रद्वारा सम्मान गरेको विद्यारलयका प्रधानाध्यापक भुवनसिङ राईले बताए ।
पुस्तकालय स्थापना भएकोमा साब्लाबुङ परिवारलाई शिक्षक अभिभावक संघ संयोजक कालुमान राईले धन्यवाद प्रकट गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया