काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
विदुर खबर
२०८३ वैशाख २१ गते ६:२९
नुवाकोट । अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौं र ललितपुरका विभिन्न मसाज सेन्टरबाट २५८ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ५७ वटा मसाज सेन्टरमा एकैदिन छापा मारेको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये २४० महिला र १८ पुरुष रहेका छन्। ती मसाज सेन्टरहरूमा अनैतिक क्रियाकलाप सञ्चालन गर्ने, विदेशी नागरिकलाई ठगी गर्ने तथा दर्ता नगरी व्यवसाय चलाएको आरोप लगाइएको छ।
ठमेल, बौद्ध र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट बारको अध्यक्षमा घिमिरे
देशभर बदली, वर्षा र हिमपातको सम्भावना
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प
तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम





प्रतिक्रिया