वाका कप : सुर्यगढी युवा क्लब प्रराजित
विदुर खबर
२०८० चैत २९ गते २१:४३
नुवाकोट । नुवाकोटको सुर्यगढी युवा क्लब धादिङमा संचालन भइरहेको १४ औ वाका कप तथा दोस्रो अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ को क्वाटरफाईनलबाट वाहिरिएको छ ।
बिहिबार भएको क्वाटरफाईनल खेलमा सुर्यगढी युवा क्लब चौतारा युवा क्लबसँग ४–० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट वाहिरिएको हो ।
सुर्यगढी युवा क्लबका खेलाडी घाइते हुँदा क्लबले ठुलो अन्तरको हार व्यहोरेको हो ।
यसअघि पहिलो खेलमा सुर्यगढी युवा क्लबले नेत्रावति डबजोड वडा नम्बर ३ लाई २–० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा धादिङकै टिकाडुङ क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेर तेस्रो चरणमा पुगेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया