रसुवामा हावाहुरीबाट कोरियन नागरिक मृत्यु
विदुर खबर
२०८० चैत १९ गते ११:१६
रसुवा । हावाहुरीका कारण रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा कार्यरत कोरियन नागरिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा आयोजनाको सहायक कम्पनी दुसानका कर्मचारी कोरियाली नागरिक ५६ वर्षीय HYUN YOUNGMIN रहेका छन्। उनको उपचारको क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा मृत्यु भएको हो।
जिल्लाको उत्तरगया गाउँपालिका-१, मैलुङमा साँझ आएको हावाहुरीको कारण लडेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशब भट्टराइले बताए।
उनका अनुसार शनिबार साँझ ७ बजे अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि अस्पताल पठाइएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा





प्रतिक्रिया