रसुवाको सरमथलीमा गोम्बा निर्माण गर्न निःशुल्क जग्गादान

रसुवा । गोम्बा निर्माणका गर्न नौकुण्ड गाउँपालिका स्थित सरमथलीका एक शिक्षकले आफ्नो गाउँको धार्मिक प्रतिष्ठानलाई निःशुल्क जग्गादान दिएका छन् ।
नौकुण्ड गाउँपालिका वडा नं ४ सरमथली माथिल्लो गाउँका शिक्षक दावाछिरिङ तामाङले २ लाख ६ हजार ५ सय मूल्य बराबरको आफ्नो जग्गा गुम्बालाई निःशुल्क दान गरेका हुन् ।
मालपोत कार्यालय रसुवाका अनुसार रसुवा जिल्ला साबिक सरमथली वडा नं ३ स्थित कि नं ५२२ को क्षेत्रफल १–०–१–१ जग्गा र नं २७५ पारित लिखतबाट दान बकस प्रदान भई रसुवाको सरमथली स्थित थार्चेन गुम्बाको नाउँमा जग्गाधनी दर्ता प्रमाण पुर्जा कायम भएको हो ।
गुम्बाको प्रतीक स्थापना भई मन्दिर निर्माणको जग्गा अभाव भइरहेको अवस्थामा अध्यापनको साथै गाउँ समाजका लागि निरन्तर हितकारी काम गर्दै आएका तामाङले गरिएको जग्गादान धार्मिक कार्यका लागि अविस्मरणीय सहयोग भएको सरमथलीका बासिन्दाले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया