विदुर मेयर कप : आज पनि दुई खेल हुँदै
नुवाकोट । बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आप पनि दुई खेल हुँदै छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा हुने पहिलो खेलमा समुह ए मा रहेका ताकेश्वर गाउँपालिका र ककनी गाउँपालिकाविच दिउँसो १२ बजे प्रतिष्पर्धा हुँदै छ ।
सेमिफाइनल प्रवेशको संभावना कायम राख्न दुबै टोलीलाई जित आवश्यक छ । त्यसैले दुबै टोली जितको साथ मैदानमा उत्रदैछन् ।
त्यस्तै आजै हुने दोस्रो खेलमा सुर्यगढी गाउँपालिका र लिखु गाउँपालिकाविच प्रतिष्पर्धा हुने छ र दुबै टोली जित हासिल गरेर सेमिफाइनल प्रवेश गर्न चाहान्छन् ।
आजको खेलले सेमिफाइनल प्रवेश गर्ने टोलीहरुको समेत टुङ्गो लाग्ने भएकोले सबैको ध्यान पहिलो र दोस्रो खेलमा हुने छ ।
समुह ए मा लिखु र सुर्यगढी दुई खेलबाट समान ४÷४ अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यस्तै तारकेश्वर गाउँपालिका दुक्षर्् अंकको साथ तेस्रो स्थानमा छ भने ककनी लगातार दुई हार व्यहोर्दै प्रतियोगिताबाट वाहिरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया