रसुवाको स्याफ्रुमा सानिमा जीआईसी इन्स्योरेन्सको शाखा विस्तार
विदुर खबर
२०८० असोज ८ गते १८:०९
रसुवा । रसुवाको स्याफ्रुबेसीमा सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले नयाँ शाखा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। कार्यालय विस्तार गरेको छ।
योसँगै कम्पनीको शाखा कार्यालय संख्या ५५ पुगेको छ। उक्त शाखामार्फत कम्पनीले दिँदै आइरहेको सम्पूर्ण निर्जीवन बीमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।
यसका साथै कम्पनीले नयाँ शाखा कार्यालय सञ्चालनका अवसरमा स्याफ्रुबेसीमा बीमा सचेतना कार्यक्रमसमेत गरेको थियो। कम्पनीले सो क्षेत्रका स्थानीय सर्वसाधारणलाई निर्जीवन बीमाको बारेमा जानकारी दिएको थियो।
कम्पनीले शाखा कार्यालय विस्तारसँगै निर्जीवन बीमा व्यवसायमा समेत विस्तार गरेको छ। कम्पनीले प्रधान कार्यालयसहित ५६ कार्यालयमार्फत निर्जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ।
निकट भविष्यमा शाखा सञ्जाल बढाउँदै निर्जीवन बीमा व्यवसायमा उल्लेख्य वृद्धि गर्ने कम्पनीले जनाएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते
नुवाकोटको ककनीमा करेन्ट लागेर एक जनाको मृत्यु
जनताले खोजेको परिवर्तन कि नेताहरूको फेरि उही स्ट्यान्डबाजी ?
शिवपुरीमा मोटरसाइकल दुर्घटना, वडाध्यक्षसहित ३ घाइते





प्रतिक्रिया