एशिया कपमा आज नेपाल र भारत भिड्दै
विदुर खबर
२०८० भदौ १८ गते ९:१२
नुवाकोट । एशिया कप क्रिकेटमा आज नेपाल र भारत एक आपसमा भिड्दैछन्।
खेल श्रीलंकाको पल्लेकेले रंगशालामा नेपाली समय अनुसार दिनको सवा तीन बजे शुरु हुनेछ। समूह चरणको दोस्रो चरण तथा अन्तिम खेलमा विजयी मुलुक सुपर फोरमा प्रवेश गर्नेछ। विश्वको ठूलो टिम भारतको सामना नेपालले पहिलो पटक गर्न लागेको हो।
एउटै समूहमा रहेको पाकिस्तान, पहिलो खेलमा जित हासिल गर्दै सुपर फोरमा प्रवेश गरिसकेको छ। त्यसैगरी, वर्षाका कारण प्रभावित खेलमा भारतले १ अंक कमाएको थियो। नेपाल भने हालसम्म अंकबिहिन छ।
भारतीय टिम रोहित शर्माको कप्तानीमा मैदान उत्रनेछ भने नेपाली टिमको नेतृत्व रोहित पौडेलले गर्नेछन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ





प्रतिक्रिया