एन्फाको सह–कोषाध्यक्षमा नुवाकोटका चित्रकार
विदुर खबर
२०७९ फागुन १७ गते २१:३२
नुवाकोट । अखिल नेपाल फुटबल संघको सह–कोषाध्यक्षमा नुवाकोटका पुर्णमान चित्रकार मनोनित भएका छन् ।
बुधबार वसेको अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यसमिति बैठकले चित्रकारलाई सह–कोषाध्यक्षको जिम्मेवारी दिने निर्यण गरेको हो ।
बैठकले तीन सह–महासचिव अरुणमान जोशी, दामोदर भट्टराई र बसन्त अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै पंकज शाहीलाई ग्रासरुट प्रमुख, नविन महर्जनलाई युथ इलाइट प्रमुख, सन्जीत सिंहलाई कोचिङ एजुकेसनका प्रमुख र राजुकाजी शाक्यलाई महिला विभाग प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया