सत्यसाई मार्केटिङ सुपर सिक्स क्रिकेट प्रतियोगिता शुरु हुँदै
विदुर खबर
२०७९ माघ २८ गते ८:५९
नुवाकोट । सत्यसाई मार्केटिङको आयोजना तथा नुवाकोट क्रिकेट संघको सह–आयोजनामा आज सत्यसाई सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ ।
च्वाडी पब्लिक माविको खेलमैदानमा हुने खेल विहान १० बजेदेखि शुरु हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । ८ टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको फाइनल समेत आजै हुने आयोजकले जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी





प्रतिक्रिया