रसुवामा मदिरा विक्री वितरणमा रोक
विदुर खबर
२०७९ कार्तिक २३ गते १०:४५
रसुवा । रसुवामा निर्वाचन अवधिभर मदिरा विक्रिवितरण गर्न राेक लगाईएकाे छ ।
भयरहित,निष्पक्ष,शान्तिपुर्ण वातावरणमा निर्वाचन गराउन साेमवार देखिनै लागु हुने गरि मदिरा बिक्री वितरण गर्न नपाईने वताईएकाे छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाले सुचना जारि गर्दै निर्वाचन आचार संहिता कडाईका साथ पालना गराउन,मदिरा विक्रिवितरण तथा सेवन कार्य गर्न नगराउनुका साथै नियमविपरीत मदिरा बिक्री वितरण गरेकाे पाईएमा प्रचलित कानुन वमाेजिम कारवाही गरिने वताईएकाे छ ।
प्रमुख जिल्ला अधिकारी नवराज जैसिले सुचना जारि गर्दा गर्दै अटेर गरि नियम लाई पालन नगरि मदिरा विक्रि गरि सेवन गरेर चुनाव अवधि भर हाेहल्ला गरेकाे थाहा पाईएमा कडाईका साथ कारवाहि हुने बताए
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया