बतास फाउन्डेसनद्धारा नौकुण्डका २० घरधुरीलाई आर्थिक सहयोग
विदुर खबर
२०७९ भदौ ११ गते १०:३१
रसुवा । बतास फाउन्डेसनले रसुवाका २० घरधुरीलाई ४० हजारका दरले आर्थिक सहयोग गरेको छ ।
फाउन्डेसनले नौकुन्ड गाउपालिका वडा ५ मा सुरक्षित स्वास्थ्य र उत्थानशिल समुदायमा संचालन गरिरहेको परियोजना अन्तर्गत जिविकापार्जन खण्डबाट नौकुण्ड गाउँपालिका वडा नम्बर ५ मा कृषि क्षेत्रमा लगनशिलता र उत्पादन उन्मुख व्यवसायलाई प्रोत्साहन गर्न आर्थिक सहयोग उपलब्ध गराएको हो ।
वडा नम्बर ५ का स्थानियको जिविकोपार्जनमा यस्ता संघसंस्थाको सहयोगले महत्वपुर्ण भुमिका खेल्ने नौकुण्ड गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य डिबराज न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष श्यामबहादुर थिङ लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया