आहा क्या राम्रो गोसाईकुण्ड (फोटो फिचर)
विदुर खबर
२०७९ साउन २२ गते २२:१०

नुवाकोट । जनैपूर्णिमा नजिकिएसँगै पवित्र धार्मिक तिर्थस्थल गोसाइकुण्डमा स्नान गर्न जानेहरुको भिड लाग्न थालेको छ ।
रसुवाको मात्र नभई देशकै प्रख्यात धार्मिकस्थलको रुपमा रहेका गोसाईकुण्ड प्रचारप्रसारको अभावमा अझै ओझेलमा पर्ने गरेको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया