रसुवामा १६ सय भन्दा बढी कोरोना संक्रमित निको भए
विदुर खबर
२०७८ फागुन १९ गते १६:२९
नुवाकोट । रसुवामा १६ सय भन्दा बढी कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा हालसम्म १६ सय ५१ जना संक्रमित निको भएका छन् । रसुवामा हालसम्म १ हजार ६ सय ५३ जनामा कोरोना पुष्टि भएको थियो ।
हाल जिल्लामा संक्रमितको संख्या शून्य छ । जिल्लामा हालसम्म ५ हजार ५ सय ६१ वटा स्वाव संकलन गरिएकोमा ३ हजार ८ सय ८ नेगेटिभ र १ हजार ६ सय ५३ पोजेटिभ आएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम
कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव, एक पुरुष पक्राउ
काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा





प्रतिक्रिया