रसुवामा कोरोना संक्रमित बढ्दै
विदुर खबर
२०७८ माघ १३ गते २१:५८
रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ४८ पुगेको छ ।

बिहीबार २१ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको सङ्ख्या १ सय ४८ पुगेको हो ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार कालिका गाउँपालिकामा ७१, गोसाइकुण्डमा २७, उत्तरगयामा ४२, नौकुण्डमा ६ र आमाछोदिङ्मिोमा २ जना संक्रमित रहेका छन् । सबै संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार ३ सय ६३ जना निको भएका छन् ।
जिल्लामा हालसम्म ५ हजार ५ सय ८१ वटा स्वाव संकलन गरिएकोमा ४ हजार ६८ नेगेटिभ र १ हजार ५ सय १३ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया