नेपालमा कोरोनाका सक्रिय संक्रमित ५० हजार नाघे
विदुर खबर
२०७८ माघ ६ गते २१:२४
नुवाकोट । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५० हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा १२ हजार ३३८ थपिएसँगै सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको हो । २४ घन्टामा पीसीआर र एन्टिजेन गरी २७ हजार ४९७ नमुनाको परीक्षण गरिएकामा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा ६४९ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ६४९ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या ८ लाख १८ हजार ८०९ पुगेको छ । त्यस्तै २४ घण्टायता ४ संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ ।
२४ घण्टामा २ लाख ३४ हजार २१४ जनाले खोप लगाएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया