रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ९ पुग्यो
विदुर खबर
२०७८ माघ ३ गते २१:०८
रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

कालिका गाउँपालिकामा आइतबार ४ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको सङ्ख्या ९ पुगेको हो ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार कालिका गाउँपालिकामा नै ९ जना संक्रमित रहेका छन् । सबै संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म १ हजार ३ सय ४२ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार ३ सय ३१ जना निको भएका छन् । जिल्लामा हालसम्म ४ हजार ८ सय ३९ वटा स्वाव संकलन गरिएकोमा ३ हजार ४ सय ९७ नेगेटिभ र १ हजार ३ सय ३७ पोजेटिभ आएको थियो
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया