नुवाकोटमा मंसिर ७ गतेबाट जिल्ला लिग हुने

विदुर खबर २०७८ कार्तिक २५ गते १०:१४

नुवाकोट । नुवाकोटमा आगामी मंसिर ७ गतेबाट जिल्ला लिग हुने भएको छ ।

Advertisement

नुवाकोट जिल्ला फुटवल संघका महासचिव विष्णु चालिसेले कार्तिक २५ गते बिहिबार एक सुचना जारी गर्दे मंसिर ७ गतेबाट जिल्ला लिग हुने भन्दै जिल्लाका क्लबहरुलाई दर्ताका लागि आग्रह गरेका छन ।

क्लब दर्ता गर्ने समय मंसिर ३ गतेसम्म रहेको छ । क्लब दर्ताको लागि नुवाकोट जिल्ला फुटवल संघमा गएर आवश्यक कागजात पत्र लिएर गर्न सकिने चालिसेले विदुर खबरलाई जानकारी दिए ।

Advertisement

प्रतिक्रिया