रसुवामा वार्षिक समीक्षा तथा छैठौं जिल्ला सभा सुरु
विदुर खबर
२०७८ असोज ३ गते १६:२४
नुवाकोट । रसुवाको सदरमुकाम धुन्चेमा वार्षिक समीक्षा तथा छैठौं जिल्ला सभा सुरु भएको छ ।
जिल्ला समन्वय समिति रसुवाको सभा हलमा आइतबारदेखि जिल्ला सभा सुरु भएको हो ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा आइतबार जिल्लामा रहेका सरकारी कार्यालय र गाउँपालिकाको प्रस्तुतीकरण रहने छ भने सोमबार जिल्लामा रहेका जलविद्युत् आयोजना र गैरसरकारी संस्थाको प्रस्तुतिकरण रहने छ ।
जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टको अध्यक्षता र प्रदेश सभा सदस्य शान्ति थिङको प्रमुख आथित्यतामा कार्यक्रम सुरु भएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया