वाइसियल रसुवाको संयोजकमा मिङमर तामाङ
विदुर खबर
२०७८ भदौ ३० गते २०:३६
रसुवा । माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपाल रसुवाको संयोजकमा मिङमर तामाङ चयन भएका छन् ।
वाइसिएल रसुवाको जिल्ला सचिवालय बुधवार वसेको बैठकले आगामी मंसिर ४ गते जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र रसुवाका जिल्ला ईन्चार्ज तथा पाटी केन्द्रीय सदस्य ईन्द्र गौतम लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया