रसुवामा कोरोना संक्रमितको संख्या ८ सय ७१ पुग्यो
विदुर खबर
२०७८ जेठ ३० गते १९:३०
रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय १६ पुगेको छ ।
आइतबार ४ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २ सय १६ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ६, कालिकामा १ सय ७४, उत्तरगयामा ३२, आमाछोदिङ्मोमा ३ र नौकुण्डमा १ जना रहेका छन् । संक्रमितहरूमध्ये ७ जना संस्थागत र २ सय ९ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म ८ सय ७१ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ६ सय ५४ जना निको भएका छन् ।
जिल्लामा हालसम्म ३ हजार १ सय ९८ वटा स्वाव संकलन गरिएकोमा २ हजार ३ सय ७ नेगेटिभ र ८ सय ७१ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया