रसुवामा बिहिबारदेखि दैनिक उपभोग्य सामाग्रीका पसल चार घण्टा मात्र खोल्न पाउने
विदुर खबर
२०७८ वैशाख २२ गते १९:३७
रसुवा । रसुवामा दैनिक उपभोग्य सामाग्रीका पसल अब दैनिक चार घण्टा मात्र खोल्न पाउने भएका छन् ।
जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसिको आज बसेको बैठकले जिल्लाका सबै स्थानिय तहमा संचालित दैनिक उपभोग्य सामाग्रीका पसल दैनिक चार घण्टा मात्र खोल्न पाउने निर्णय गरेको हो ।
भोलि बिहिबार बाट लागु हुने गरि बिहान र बेलुका गरि दिनमा दुई चरणमा पसल खुल्ने खुलाउने प्रबन्ध मिलाईने भएको छ ।
बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र पसल खोल्न पाइने भएको छ । होटलहरु भने बेलुकी ८ बजे बन्द गर्नुपर्ने भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया