नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो

विदुर खबर २०७८ वैशाख ४ गते १६:२४

नुवाकोट । कुशल भुर्तेल र आसिफ शेखकाे अर्धशतसँगै आयाेजक नेपालले थ्रि नेसन्स कप क्रिकेटमा विजयी सुरुवात गरेकाे छ। 

Advertisement

शुक्रबार भएकाे खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेकाे हाे। टियू क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य नेपालले १५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो। 

नेपालका लागि भुर्तेलले ४६ बलमा ५ चाैका र ५ छक्कासहित ६२ रनकाे याेगदान दिए। यस्तै शेख  ३८ बलमा ४ चाैका र ४ छक्कासहित ५४ रनसहित अविजित रहे। 

Advertisement

प्रतिक्रिया