शिवपुरी गाउँपालिका फाइनलमा

विदुर खबर २०७७ चैत २४ गते ११:५८

नुवाकोट । शिवपुरी गाउँपालिका सुनखानीमा जारी अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

Advertisement

मंगलवार भएको सेमिफाइनलमा सुर्यगढी गाउँपालिकालाई ३–१ को गोल अन्तरले पराजित गर्दे घरेलु टोली सेमिफाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा प्रवेश गरेको घरेलु टोली शिवपुरीले उपाधिको लागि विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाको विजेतासँग बुधवार प्रतिष्पर्धा गर्नेछ ।

Advertisement

प्रतियोगिता अन्र्तगत आजको दोस्रो सेमिफाइनल खेलमा विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतिक्रिया