शिवपुरी गाउँपालिका सेमिफाइनल प्रवेश
विदुर खबर
२०७७ चैत २२ गते १९:२०
नुवाकोट । शिवपुरी गाउँपालिका सुनखानीमा जारी अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आईतवार भएको क्वाटनफाइनल खेलमा ककनी गाउँपालिकालाई ३—० गोल अन्तरले पराजित गर्दै घरेल टोली शिवपुरी गाउँपालिका प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।
शिवपुरी गाउँपालिकाको लागि सागर भण्डारीले दुई गोल गरे भने ककनी गाउँपालिकाका उत्तम लामाले आत्मघाती गोल उपहार दिएका थिए ।
प्रतियोगितामा विजेता टोलीले नगद ६ लाख र ट्रफी पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले ट्रफीका साथमा नगद क्रमश ४ लाख र २ लाख पाउनेछन् । १२ टोली सहभागि भएको प्रतियोगिता आगामी २५ गतेसम्म संचालन हुने छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया