रसुवाका फुर्पा तामाङ उच्च अदालत विराटनगरको न्यायधिशमा सिफारिस

विदुर खबर २०७७ फागुन २८ गते १६:४९

रसुवा । रसुवा जिल्लामा वर्षाैंदेखि कानून र न्यायकाे लागि वकालत गर्दै आएका फुर्पा तामाङ उच्च अदालतको न्यायधिशमा सिफारिस भएका छन् ।

Advertisement

उनलाई उच्च अदालत विराटनगरकाे न्यायाधीश पदमा सिफारिस गरिएको हो ।

प्रतिक्रिया