जसपा नुवाकोट नेता भिमलाल तामाङलाई कोरोना संक्रमण
विदुर खबर
२०७७ असोज २५ गते २०:३८
नुवाकोट । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय सदस्य युवा नेता डा. भिमलाल तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
एकसातायता विरामी परेका तामाङको पिसिआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको जसपाका केन्द्रिय परिषद सदस्य राजन बमले जानकारी दिए ।
डा.तामाङसहित जसपा नुवाकोटका अध्यक्ष ईश्वर कुमार राउत र अन्य प्रदेश कमिटि सदस्यहरुलाई समेत कोरोना पुष्टि भएको जसपाका केन्द्रिय परिषद सदस्य राजन बमले बताए ।
डा. तामाङ गत वर्ष सम्पन्न चुनावमा नुवाकोट क्षेत्र नम्बर २ प्रदेशभा क प्रदेशसभा सदस्यको समेत प्रत्यासी रहेका थिए ।
सम्बन्धित समाचार
म्यागङ ३ मा जसपाको कार्यसमिति चयन
नुवाकोटमा कांग्रेस र नेकपाका एक दर्जन कार्यकर्ता समाजवादीमा प्रवेश
निर्वाचन कार्यालय नुवाकोटमा ‘जनता समाजवादी पार्टी’ दर्ता
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया