निर्वाचन कार्यालय नुवाकोटमा ‘जनता समाजवादी पार्टी’ दर्ता
नुवाकोट । जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको छ ।
शुक्रवार जनता समाजवादी पार्टीका नेताहरु विदुरस्थित आयोगको कार्यालयमा पुगेर पार्टी दर्ता गराएका हुन् । दल दर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा केन्द्रीय परिषद सदस्य राजन बम, प्रदेश कमिटि सदस्य एवम जनजाति महासंघ नुवाकोटका अध्यक्ष भगवान राना, जिल्ला उपाध्यक्ष अजित तामाङ, जिल्ला सदस्य राम सुर्खेति सहितको टिम निर्वाचन कार्यालय पुगेका थियो ।

दल दर्ताको लागि जसपाका नेताहरु निर्वाचन कार्यालय विदुरमा ।
दल दर्तापछि केन्द्रीय परिषद सदस्य राज बमले आगामी चुनावमा जनता समाजवादी पार्टीले अहिलेका मुलधारका पार्टीहरुलाई टक्कर दिने बताए । उनले आगामी दिनमा संगठन विस्तारमा केन्द्रित भई सबै पार्टी पङ्क्ति एकजुट भएर लाग्नुपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने
बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु





प्रतिक्रिया