Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

रसुवागढी नाका जोड्ने सडक सञ्चालन

प्रकाशित मिती: २८ असार २०७७, आईतवार १८:१०

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक खुलेको छ।

शुक्रबार बिहानदेखि अवरुद्ध रहेको स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ र तातोपानीडाँडा क्षेत्रमा गएको पहिरो पन्छाएसँगै शनिबार दिउँसोबाट सडक सञ्चालनमा आएको हो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार रसुवागढी जलविद्युत आयोजनाको सहयोगमा दिउँसो साढे २ बजेदेखि यातायात सञ्चालनमा आएको छ ।  पासाङ ल्हामु मार्ग अन्तर्गत राम्चे धुन्चे सडक खण्डमा पनि सवारी सञ्चालन भइरहेको छ । सडक हिलो भएका कारण सवारी सञ्चालन गर्न भने कठिन भएको यातायात व्यवसायीले बताएका छन् ‌।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

रसुवागढी नाका हुँदै नेपाल भित्रिने पर्यटकको संख्यामा कमी
रसुवामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
रसुवा भन्सारमा राजस्व संकलन काउन्टर स्थापना
रसुवागढी नाका चीनको प्राथमिकतामा परेन, ८ महिनादेखि कोटा प्रणाली कायमै
रसुवामा ढुंगाले लागेर कामदारको मृत्यु
रसुवागढी हुँदै आउने पर्यटकको संख्या घट्यो
रसुवामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
रसुवाको सीता गुफा संरक्षण नहुदाँ खण्डहर बन्दै
kerung

ताजा अपडेट

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मा रहेको क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन...

संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन

नुवाकोट । प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेुस नुवाकोटले...

  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
  • सर्लाहीमा बस दुर्घटना २ महिलाको ज्यान गयो १७ घाइते
  • क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
  • संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : bidurkhabar@gmail.com