रसुवा हालसम्म कोरोनामुत्त, उच्च सर्तकता अपनाइयो
विदुर खबर
२०७७ असार ४ गते ८:४३
विदुर । हालसम्म रसुवा कोरोना मुत्त भएको छ ।
देशभरका ७४ जिल्लामा फैलिए पनि रसुवासँगै मुस्ताङ र ओखलढुङ्गामा अहिलेसम्म कोरोनाको संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । छिमेकी जिल्लाहरु नुवाकोट र धादिङमा कोरोना संक्रमित भेटिएसँगै रसुवा पनि कोरोनाको उच्च जोखिमा छ । रसुवाको छिमेकी जिल्ला नुवाकोटमा १५ जनामा कोरोना देखिएको छ भने ३ जना निको भएर घर फर्किसकेका छन । नुवाकोट र भादिङमा कोरोना संक्रमित देखिएसँगै रसुवामा उच्च सर्तकता अपनाईएको छ ।
देशभर यो समाचार तयार पार्दासम्म ७ हजार एकससय ७७ जनामा कोरोनाको संक्रमित भेटिएका छन भने एकहजार एकसय ६७ जना निको भएर घर गइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाको कारण नेपालमा २० जनाले ज्यान गुमाइसकेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया